Couverture de Drishtikon With Diksha

Drishtikon With Diksha

Drishtikon With Diksha

De : Diksha Rai Official
Écouter gratuitement

À propos de ce contenu audio

कुनै पनि विधाका जानकार ,विभिन्न प्रभावशालि व्यक्तित्वहरूसॅंग सम्बन्धित विषयमा उक्त व्यक्तिहरूको दृष्टिकोण समेट्ने हाम्रो प्रयास। Dristikon With Diksha हामीलाई यस च्यानलसॅंगै Facebook Page , TikTok ID मा पनि हेर्न सक्नुहुनेछ ।Diksha Rai Official Sciences sociales
Épisodes
  • सफलता हतारले होइन, निरन्तरताले दिन्छ | Drishtikon With Diksha
    Feb 4 2026


    नमस्कार दृस्टिकोण with Diksha मा स्वागत छ म दीक्षा
    हामी हरकोही मानिसलाई आफुले गरेको काममा name,fame उत्कृष्ट बनाउन पाए भन्ने लागिरहेकै हुन्छ पक्कै। तर मानिस यि सबै कुराले सफल कमै हुन्छन् । कतिले काम कम दाम धेरै खोजुन्छ त कतिले अहिले काम गर्यो भोलि त्यसको उत्कृस्ट नतिजा खोजिहाल्छौं। हाम्रो नेपाली समाजमा एउटा प्रचलित उखान छ नि तातै खाऊँ जली मरुँ मत्लव धैर्य नगरी हतारमा काम गर्ने अनि लगातार प्रतिफल चाहिने तर नपाईने।
    जस्ले बुझ्छ त्यि व्यक्तिहरू अवस्य अकदिन सफल हुन्छन्। तर कमैले बुझेका हुन्छन् त्यसरी हुदैन पहिले आफूलाई चिन्ने अनि एक ठाउमा हात लगाउने , तत्कालै नतिजा नखोजि त्यहि निरन्तर मेहेनत गरिरहने जस्को प्रतिफल बिसितारै मिल्दै आउछं। त्यसितो सफलता पाउनको लागि संघर्ष पनि उसै गरी गर्नुपर्ने हुन्छ।चाहे त्यो खेलकुदमा होस्, कलाकारितामा होस् या पत्रकारितामा होस्।
    मैले ६ महिना अघि दृष्टिकोणकै epi 09 मा woman Volleyball स्थापना गर्नुहुने senior Volleyball coach कुमार राईले desh sanchar sanga ko interview maa यस्तो बताउनुहुन्छ बाईट..
    पुरा कुराकानी सुन्न् सक्नु हुन्छ। यस्तै पत्रकारितामा पनि रेडियो पत्रकारितामा आवाजले नै स्थापित अच्युत घिमिरे यस्तो भन्नु हुन्छ। उहांलाई साराले चिन्ने अच्युत घिमिरे बन्न आवाजकै दुनियामा २३बर्षदेखि निरन्तर गरिरहनुभएको छ।
    यस्तै कलाकार तथा मोटिभेस्नल स्पीकर Sandip Chhetri ले vfytalks session-1 को eip 5 मा भन्नु भएको छ “आफ्नो काममा यसरी लाग,चाहे पागल नै परोस् कि त्यसरी फोकस बन।”……

    #DrishtikonWithDiksha #Motivation #NepaliPodcast #SuccessJourney
    #KumarRai #AchyutGhimire #SandipChhetri

    Afficher plus Afficher moins
    3 min
  • जब आवाज नै सान्त्वना बन्छ..Achyut Ghimire ,Drishtikon With Diksha
    Feb 3 2026

    Guest : Achyut Ghimire

    Host : Diksha Rai

    आजको एपिसोडमा हामीसँग हुनुहुन्छ अच्युत घिमिरे,जसले नेपाली साहित्यलाई आवाज दिएर नया जीवन दिनुभएको छ।

    Shruti Sambeg जस्तो लोकप्रिय कार्यक्रम मार्फत उहांले नेपाली उपन्यास, कथा, कविता र गज़लहरूलाई सुन्ने अनुभवलाई अझ गहिरो र स्मरणीय बनाउनु भएको छ।यस्तै Bulbul कार्यक्रमले नेपाली गज़ल र सांगीतिक सौन्दर्यलाई प्रस्तुत गर्छ।

    Afficher plus Afficher moins
    5 min
  • उम्मेदवार कि पार्टी ?
    Feb 2 2026

    मत हाल्दा तपाईं उम्मेदवार हेरेर भोट दिनुहुन्छ कि पार्टी हेरेर?

    Afficher plus Afficher moins
    1 min
Aucun commentaire pour le moment