Couverture de श्री स्वस्थानी व्रत कथा //Shree Swasthani Brata Katha

श्री स्वस्थानी व्रत कथा //Shree Swasthani Brata Katha

श्री स्वस्थानी व्रत कथा //Shree Swasthani Brata Katha

De : Mythology
Écouter gratuitement

À propos de ce contenu audio

Shree Swasthani Brata Katha is a sacred month‑long Hindu ritual in Nepal, where devotees read the divine stories of Goddess Swasthani and observe fasting, seeking blessings for health, prosperity, and harmony. Observed from Poush Purnima to Magh Purnima, it stands as a tradition of faith, discipline, and family devotion. Central to the narrative is the story of Goma, a devoted mother who endures immense hardship after her son Nawaraj is cursed. Through unwavering faith and daily worship of Swasthani, Goma’s prayers are answered, her son is restored, and her life transforms symbolizing the power of devotion, patience, and divine grace.

.............................................................

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गर्ने व्रत हो । यो व्रतमा व्रतालुले देवी स्वास्थानीको कथा पढ्छन्, व्रत बस्छन्, र परिवारको स्वास्थ्य, सुख‑समृद्धिको लागि प्रार्थना गर्छ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । कथाको केन्द्रमा गोमा छिन । गोमा,एक आमा जसले असम्भव जस्तै लाग्ने कठिनाइहरूको सामना गर्छिन्। छोरा नवराज शापित भएपछि पनि उनले आफ्नो विश्वास कहिल्यै छोड्दिनन्। निरन्तर स्वस्थानी माताको पूजा र व्रतले अन्ततः उनको जीवन बदलिन्छ। छोरा नवराज फर्किन्छन र गोमाको संसार फेरि उज्यालो हुन्छ । यस ब्रतको प्रभावले मनोकांक्षा पूरा हुने विश्वासका साथ विशेष गरेर महिलाहरूले ब्रत बस्ने गर्दछन् ।

Hindouisme Spiritualité
Les membres Amazon Prime bénéficient automatiquement de 2 livres audio offerts chez Audible.

Vous êtes membre Amazon Prime ?

Bénéficiez automatiquement de 2 livres audio offerts.
Bonne écoute !
    Épisodes
    Aucun commentaire pour le moment