Épisodes

  • आत्माले किन दु:ख दिन्छ? 👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।
    Sep 30 2025

    👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।जीवनमा किन एउटै पीडादायी ढाँचाहरू बारम्बार दोहोरिन्छन्?किन प्रेममा धोका, आर्थिक संघर्ष, वा आत्मसम्मानका चुनौतीहरू बारम्बार फर्किन्छन्?यो भिडियोमा हामी जीवनलाई आत्माको दृष्टिकोणबाट हेर्‍छौं — किन आत्माले पीडा रोज्छ, किन ढाँचाहरू पुनः–पुनः दाेहाेरिन्छन् , र कसरी यी सबै अनुभवहरू वास्तवमा हाम्रो आत्मिक पाठ हुन्।यो जीवनकाे यात्रा पीडा टार्ने होइन, पीडालाई ज्ञान, प्रेम, र स्वतन्त्रतामा रूपान्तरण गर्ने हो।

    Afficher plus Afficher moins
    22 min
  • मन र ध्यान बारे काठमाडौँमा गरिएको एक ध्यान कार्यक्रम
    Jul 18 2025

    नवरस संगीत पाठशाला द्वारा आयोजित मन र ध्यान बारे कार्यक्रमको पुरा भाग। यो कार्यक्रमको ध्यान र किर्तनका भाग हरु यो भिडियोमा राखिएको छैन। यो कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धेरै धन्यवाद। र तपाईं, जो यो अडियो सुन्दै हुनुहुन्छ, तपाईंलाइ पनि धेरै धन्यवाद।

    Afficher plus Afficher moins
    1 h et 20 min
  • "मेराे रिसले सबलाई दु:ख दिन्छ" S3E4- ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Jan 21 2023

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ"

    🙏

    💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

    🙏Facebook: https://www.facebook.com/mayasatsang

    🙏Instagram: https://www.instagram.com/mayasatsang

    🙏YouTube: https://www.youtube.com/mayasatsang

    🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

    🙏🌼🌻🌺🌸🦋🙏

    #Mysticism #Mindfulness #Meditation

    Afficher plus Afficher moins
    14 min
  • "सानाे छु, सबैले गाली गर्छन्" S3E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Jan 14 2023

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्"

    🙏

    💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

    🙏Facebook: https://www.facebook.com/mayasatsang

    🙏Instagram: https://www.instagram.com/mayasatsang

    🙏YouTube: https://www.youtube.com/mayasatsang

    🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

    🙏🌼🌻🌺🌸🦋🙏

    #Mysticism #Mindfulness #Meditation

    Afficher plus Afficher moins
    9 min
  • "सुस्केरा ध्यान" S3E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Jan 7 2023

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S3: “जीवन”, E2: "सुस्केरा ध्यान"

    🙏

    💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

    🙏Facebook: https://www.facebook.com/mayasatsang

    🙏Instagram: https://www.instagram.com/mayasatsang

    🙏YouTube: https://www.youtube.com/mayasatsang

    🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

    🙏🌼🌻🌺🌸🦋🙏

    #Mysticism #Mindfulness #Meditation

    Afficher plus Afficher moins
    36 min
  • "खाली-खाली लाग्छ जीवन" S3E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Dec 31 2022

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S3: “जीवन”, E1: "खाली-खाली लाग्छ जीवन" 

    🙏

    💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

    🙏Facebook: https://www.facebook.com/mayasatsang

    🙏Instagram: https://www.instagram.com/mayasatsang

    🙏YouTube: https://www.youtube.com/mayasatsang

    🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

    🙏🌼🌻🌺🌸🦋🙏

    #Mysticism #Mindfulness #Meditation

    Afficher plus Afficher moins
    28 min
  • “न याे, न त्याे” - S2E4 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Nov 29 2022

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S2: मानिस भित्रकाे “म”, E4: “न याे, न त्याे”

    🙏

    💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

    🙏🌼🌻🌺🌸🦋🙏

    #Mysticism #Mindfulness #Meditation

    Afficher plus Afficher moins
    14 min
  • "सबै ism बाट भित्र" - S2E15 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
    Sep 20 2022

    ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

    S2: मानिस भित्रकाे “म”, E15: "सबै ism बाट भित्र"

    26 min