Couverture de SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

De : SBS
Écouter gratuitement

À propos de ce contenu audio

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Politique et gouvernement Sciences sociales
Les membres Amazon Prime bénéficient automatiquement de 2 livres audio offerts chez Audible.

Vous êtes membre Amazon Prime ?

Bénéficiez automatiquement de 2 livres audio offerts.
Bonne écoute !
    Épisodes
    • आइतवार, २२ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
      Feb 21 2026
      अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
      Afficher plus Afficher moins
      2 min
    • शनिवार, २१ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
      Feb 20 2026
      अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
      Afficher plus Afficher moins
      2 min
    • Nepal elections: This is what Nepalis in Australia say - नेपालको चुनावका बारेमा के भन्छन् अस्ट्रेलियाका नेपालीहरू
      Feb 20 2026
      Ahead of Nepal's March 5 general elections, SBS Nepali spoke with Nepali community members in Melbourne about their views, expectations and key priorities for the polls. Listen to our conversation with community members at the Shivaratri celebration organised by the Australian Nepali Multicultural Centre (ANMC) on Sunday, February 15. - मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को आयोजनामा गत आइतवार, फेब्रुअरी १५ मा भएको शिवरात्रि कार्यक्रममा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग नेपालमा आउँदो मार्च ५ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनीहरूको धारणा, चुनाव पछि बन्ने नयाँ सरकारले दिनु पर्ने प्राथमिकता लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
      Afficher plus Afficher moins
      10 min
    Aucun commentaire pour le moment